गुँला पर्ब/गुँला धर्म(1 month long Festival of Newar Community) !!!

गुँला पर्ब/गुँला धर्म(1 month long Festival of Newar Community) !!!

गुँला पर्ब/गुँला धर्म(1 month long Festival of Newar Community) !!!

  • मध्यपुर थिमिमा पनि हरेक बर्ष झै “नेपाल सम्ब्त ११३९ गुलांथ्व पारु” भोली देखी गुँला पर्व(धर्म ) शुरु हुँदै छ । मध्यपुर थिमिको नगदेशमा भनेझै आजै देखी सुरु भएको छ ।
  • “गुँला पर्व” नेपाल सम्ब्ँत को पात्रो अनुसार दँसौ महिना “गुँला” मा पर्छ |
  • गुँला पर्वमा नेवार समुदायहरुले दान,धर्म गर्ने तथा चैत्य,विहार्,बाहाल जस्ता धर्मिक स्थल हरुमा गई पुजा आजा गर्ने परम्परा छ |
  • श्रवाण्,भदौ महिना बाढि,पहिरो जाने र झरि पर्ने जस्ता प्राकितिक बिपत्ती आउने हुनाले दान धर्म तथा पुजा आजा गर्ने परम्परा छ |
  • यो १ महिना भरी नौ वटा पर्व मनाइने भएकै कारण यस पर्वलाई स्थानिय भाषामा गुँला भनिन्छ|
  • नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।
  • यस पर्वमा एक वर्षभित्र दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास होस् भन्ने कामना गर्दै परिवारजनले एक महिनासम्म बौद्ध विहार तथा चैत्यको परिक्रमा गरी प्रार्थना गर्नुका साथै दुःखीहरूलाई दानदक्षिणा दिएर सेवा गर्ने चलन छ।
  • मध्यपुर थिमिमा भने यो परम्परालाई “प्रजापती” र “बज्राचार्य” समुदायले निरन्तरता दिदैँ आइरहेको छ | र यो बर्ष देखी केहि दशक पछी थिमिको मानन्धर समुदाय ले पनि फेरी निरन्तरता दिदैँ छ !

गुँला पर्ब/गुँला धर्म(1 month long Festival of Newar Community)

# गुँला पर्ब/गुँला धर्म(1 month long Festival of Newar Community) !!!• मध्यपुर थिमिमा पनि हरेक बर्ष झै "नेपाल सम्ब्त ११३९ गुलांथ्व पारु" भोली देखी गुँला पर्व(धर्म ) शुरु हुँदै छ । मध्यपुर थिमिको नगदेशमा भनेझै आजै देखी सुरु भएको छ । • “गुँला पर्व” नेपाल सम्ब्ँत को पात्रो अनुसार दँसौ महिना “गुँला” मा पर्छ | • गुँला पर्वमा नेवार समुदायहरुले दान,धर्म गर्ने तथा चैत्य,विहार्,बाहाल जस्ता धर्मिक स्थल हरुमा गई पुजा आजा गर्ने परम्परा छ | • श्रवाण्,भदौ महिना बाढि,पहिरो जाने र झरि पर्ने जस्ता प्राकितिक बिपत्ती आउने हुनाले दान धर्म तथा पुजा आजा गर्ने परम्परा छ | • यो १ महिना भरी नौ वटा पर्व मनाइने भएकै कारण यस पर्वलाई स्थानिय भाषामा गुँला भनिन्छ| • गुँला पर्व शुरु भएकै दिन देखी १ महिना सम्म गुँला:बाजा(धाँ:बाजा) र बाँसुरी बाजा बजाएर नगरमा रहेका बिभिन्न मठ-मन्दिरहरु परिक्रमा गरिन्छ| • नेवारी समुदायले बजाउने परम्परागत धाःबाजा, नेकुबाजा, दमोखीं तथा अन्य सांस्कृतिक गाजाबाजा बजाउँदै विभिन्न चैत्यको परिक्रमा गर्दा मनमा शान्ति तथा एकापसमा सद्भाव अभिवृद्धि हुनुका साथै पारिवारिक सुख कायम भई पुण्य लाभ हुने जनविश्वास छ ।• यस पर्वमा एक वर्षभित्र दिवंगत भएका आफन्तको सुखावति भुवन (वैकुण्ठ) मा बास होस् भन्ने कामना गर्दै परिवारजनले एक महिनासम्म बौद्ध विहार तथा चैत्यको परिक्रमा गरी प्रार्थना गर्नुका साथै दुःखीहरूलाई दानदक्षिणा दिएर सेवा गर्ने चलन छ।• मध्यपुर थिमिमा भने यो परम्परालाई “प्रजापती” र “बज्राचार्य” समुदायले निरन्तरता दिदैँ आइरहेको छ | र यो बर्ष देखी केहि दशक पछी थिमिको मानन्धर समुदाय ले पनि फेरी निरन्तरता दिदैँ छ !

Posted by Cultural Madhyapur Thimi on Wednesday, July 31, 2019

Source: Cultural Madhyapur Thimi

  • Recent Posts

    • Asar 15

      Kanchan Mani Dixit

      posted 3 years ago

      Being an agrarian country where about 66% of people are directly engaged in agriculture, the
    • थिमिको श्री पद्मपाणी लोकेश्वर

      Rekha Shakya

      posted 3 years ago

      थिमिको श्री पद्मपाणी लोकेश्वर नेपाल उपत्यकामा रहेका सृष्टिकान्त लोकेश्वर (नाला), रक्तार्यावलोकितेश्वर (रातो मच्छिन्द्रनाथ बुुंगमती) सेतो
    • श्री माधव-नारायण स्वस्थानी ब्रतकथा

      Binay Prajapati

      posted 4 years ago

      श्री माधव-नारायण ! पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने माधव-नारायण स्वस्थानी ब्रतकथा भोली