Shree Padmapani Lokeshwor Festival

  • Madhyapur Thimi
Shree Padmapani Lokeshwor Festival

Shree Padmapani Lokeshwor Festival

नेपाल उपत्यकामा रहेका सृष्टिकान्त लोकेश्वर (नाला), रक्तार्यावलोकितेश्वर (रातो मच्छिन्द्रनाथ बुुंगमती) सेतो मच्छिन्द्रनाथ (आर्यावलोकितेश्वर जनबहाल) आदिनाथ लोकेश्वर (चोभार) र दोलखाको मच्छिन्द्रनाथ (बुगदेउ) आदि विभिन्न लोकेश्वर मध्ये थिमिको श्री पद्मपाणी लोकेश्वर पनि एक महत्वपूर्ण लोकेश्वरको रुपमा मानिन्छ । यस लोकेश्वरलाई थिमिका स्थानीयहरु सिथि द्यः वा लोकना द्यःको नामले पनि सम्बोधन गर्दछन् र यस लोकेश्वरको हरेक बर्ष सिठी नख: को दिन जात्र हुने गर्दा छ |

Photo: imagepasal.com

Location Map