श्री माधव-नारायण

  • Bhaktapur
श्री माधव-नारायण

श्री माधव-नारायण !!!
Shree Madhav Narayan Festival

  • पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म विधिपूर्वक गरिने माधव-नारायण स्वस्थानी ब्रतकथा भोली २०७६/०९/२५,शुक्रबार देखी सुरु हुँदैछ!
  • यस माधवनारायण स्वस्थानी व्रत साँखु-शालीनदी, भक्तपुर-हनुमानघाट,ललितपुरको ठेचो, मध्यपुर थिमि, बोडे लगायत बिबिन्न नेवार सुमदाय बसोबास रहेको स्थानमा हुने गर्दछ !
  • गोमा ब्राह्मणीले सप्तऋषिले सिकाएको ब्रतविधि अनुसार ब्रत गर्दा पुत्र वियोगबाट मुक्ति मिलेको र ब्रतकै प्रभावले छोरा नवराज लावण्य देश हालको साँखु क्षेत्रको राजा भएको कथासमेत स्वस्थानीमा वर्णन गरिएको छ । र यसै कथामा आधारित गरेर मध्यपुर थिमि र नगदेश मा पुलुकिसी प्याख: पनि निकालिने गरिन्छ !

Read more