धरी जात्रा – धौ जात्रा

  • Tauthali, Sindhupalchok
धरी जात्रा – धौ जात्रा

धरी जात्रा – धौ जात्रा / Festival of Curd

सिन्दुपाल्चोक जिल्लामा पर्ने तौथली एक ऐतिहासिक नेवाः बस्ती हो । द्वाल्खा ( दोलखा ) सँग एकदम मिल्दो जुल्दो यहाँको नेपालभाषा पनि छुट्टै छ । यहाँ मोहनि नखःको बेला त्रिपुरासुन्दरीमा धरी जात्रा हुने गर्दछ । “धरी” भन्नले तौथलीको नेपालभाषामा “धौ” वा दही भनिएको हो ।
दहीले छ्यापेर यो जात्रा मनाइन्छ ।

याे जात्रा सिन्दुपाल्चोक तौथलि को त्रिपुरा सुन्दरी माइ को मन्दिर मा दसैको टीका को भोलि पल्ट हुनछ अनि येस्पली असोज २२ गते परेको छ ।

info source: newari.beauties